Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

वैदेशिक अध्ययन र छात्रवृत्ति आदेवनसम्बन्धी शिक्षा मन्त्रालयले जारी गर्‍यो यस्तो सूचना (सूचनासहित)

वैदेशिक अध्ययन र छात्रवृत्ति आदेवनसम्बन्धी शिक्षा मन्त्रालयले जारी गर्‍यो यस्तो सूचना (सूचनासहित)


  • 5.6K
    Shares

    वैदेशिक अध्ययन र छात्रवृत्ति आदेवनसम्बन्धी शिक्षा मन्त्रालयले जारी गर्‍यो यस्तो सूचना (सूचनासहित)
    images

    काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कर्मचारी प्रशासन तथा सुशासन प्रवर्द्धन शाखाले वैदेशिक अध्ययन र छात्रवृत्ति आदेवनसम्बन्धी सूचना जारी गरेको छ । मन्त्रालयको सो शाखाले यही फागुन १३ गते सूचना जारी गरेको हो । शाखा अधिकृत पुष्पादेवी राईद्वारा हस्ताक्षर गरिएको सूचनामा भनिएको छ।

    ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको च.नं. २७०, मिति २०७८/११ /८ को पत्रानुसार सबै निकायलाई खुला गरिएको अस्ट्रेलियामा हुने ‘अस्ट्रेलियन अवार्ड स्कलरसीप’ अध्ययनरतालिमका लागि उपयुक्त उम्मेद्वार मनोनयन हुन लेखीआएकोले संघीय मामिला तथा सामान्य

    प्रशासन मन्त्रालयको संलग्न पत्र साथ प्राप्त आधारहरू पूरा भएका यस मन्त्रालय र अन्तर्गत कार्यरत इच्छुक निजामती कर्मचारीहरूले मिति २०८७/१२/२५ गतेसम्म यस मन्त्रालयको (कर्मचारी प्रशासन तथा सुशासन प्रवर्द्धन शाखा) वा इमेलadministration.sec@moest.gov.np मा निवेदन पेश गर्नुहुन यो सूचना जारी गरिएको छ ।

    प्रकाशित मिति :फाल्गुण १८ २०७८ बुधवार - १६:१६:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij