२०८२ मंसिर ६ गते शनिवार
काठमाडौँ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापले करार सेवामा नियुक्तिका लागि जनस्वास्थ्य अधिर्कत माग गरेको छ ।
स्वास्थ्य कार्यालयको पदपूर्ति समितिले आज सूचना प्रकाशन गरी सातौँ तहको एक जना जनस्वास्थ्य अधिकृत माग गरेको हो ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले ७ दिनभित्र स्वास्थ्य कार्यालय रामेछापमा आवदेन दिनसक्ने सूचनामा भनिएको छ । आवेदन शुल्क १ हजार तोकिएको छ ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij