Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

कर्णालीको राजधानी वीरेन्द्रनगरमा अनिश्चितकालीन निषेधाज्ञा जारी (सुचनासहित)

कर्णालीको राजधानी वीरेन्द्रनगरमा अनिश्चितकालीन निषेधाज्ञा जारी (सुचनासहित)


  • 2.8K
    Shares

    कर्णालीको राजधानी वीरेन्द्रनगरमा अनिश्चितकालीन निषेधाज्ञा जारी (सुचनासहित)
    images

    सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ ।

    एमसीसी सम्झौता अनुमोदनको विरोध प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालयले वीरेन्द्रनगरमा सोमबार बेलुकी सवा ८ बजेदेखि मंगलबार (आज) साँझ ७ बजेसम्मका लागि कर्फ्यू जारी गरेको थियो ।

    तर मंगलबार (आज) बेलुकी ७ बजेपछि भने अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको प्रशासनले जनाएको छ ।

    bbb.jpg

    प्रकाशित मिति :फाल्गुण १८ २०७८ बुधवार - १०:५९:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij