Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डाक्टर, नर्ससहित २० कर्मचारी माग (सुचनासहित)

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डाक्टर, नर्ससहित २० कर्मचारी माग (सुचनासहित)


  • 3.6K
    Shares

    शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डाक्टर, नर्ससहित २० कर्मचारी माग (सुचनासहित)
    images

    भक्तपुर । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले करार नियुक्तिका लागि कर्मचारी माग गरेको छ । डाक्टर, नर्ससहित केन्द्रले २० जना कर्मचारी माग गरेको हो । 

    माग गरिएको कर्मचारीको सेवा अवधि आगामी असार मसान्तसम्म रहने केन्द्रले सूचनामा भनेको छ । सबै भन्दा धेरे ९ जना स्टाफ नर्स माग गरिएको छ । रजिष्ट्रार एनेस्थेसियोलोजी एण्ड क्रिटिकल केयर, रजिष्ट्रार पल्मोनोलोजी, मेडिकल अधिकृत, मेडिकल ल्याव टेक्निसियन, रेडियोग्राफर लगायतका पदमा कर्मचारी मागिएको हो। 

    इच्छुकलाई सूचना प्रकाशन भएको २१ दिनभित्र आवेदन दिन भनिएको छ । आवेदन शुल्क ४०० देखि १२०० सम्म तोकिएको छ ।

    111.jpg

    प्रकाशित मिति :फाल्गुण १८ २०७८ बुधवार - १०:५३:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij