Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

काठमाडौं उपत्यकामा ३२ जना कोभिड संक्रमित थपिए

काठमाडौं उपत्यकामा ३२ जना कोभिड संक्रमित थपिए


  • 3.1K
    Shares

    काठमाडौं उपत्यकामा ३२ जना कोभिड संक्रमित थपिए
    images

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३२ जना कोभिड संक्रमित थपिएका छन् ।

    काठमाडौंमा २७ र ललितपुरमा ५ जना संक्रमित थपिएका हुन् । भक्तपुरमा भने आज नयाँ संक्रमित थपिएका छैनन् ।

    आजसम्म काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या २ हजार ४६९ पुगेको छ । 

    आज देशभर ७ हजार ७७३ जना होम आइसोलेसनमा, १९८ जना संस्थागत आइसोलेसनमा, ७५ जना आईसीयू तथा ८ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण १७ २०७८ मंगलवार - १६:२०:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij