२०८२ मंसिर ६ गते शनिवार
काठमाडौं । स्वास्थ्य सेवा विभागले नर्सिङ तर्फका ३३९ जना कर्मचारीको बढुवा गरेको छ।
विभागले गत असारसम्म निवेदन दिएका ३३९ जना नर्सिङ कर्मचारीहरुको हरुको स्तरवृद्धि गरेको हो। विभागले सूचना प्रकाशित गरि स्तरवृद्धिका लागि सिफारिस गरिएका कर्मचारीहरुको विवरण सार्वजनिक गरेको हो।
हेर्नुहोस बढुवा सिफरिस भएका नर्सिङ कर्मचारीहरु:
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij