Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

पछिल्लो २४ घण्टामा १५८ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १५८ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु


  • 3.6K
    Shares

    पछिल्लो २४ घण्टामा  १५८ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु
    images

    काठमाडौं । नेपालमा थप १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४,४५८ वटा पीसीआर परीक्षण गर्दा ९२ जना र २०४६ एन्टिजेन परीक्षण गर्दा ६६ जनामा संक्रमण पुष्टि भएको हो।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने ३५४ जना संक्रमणमुक्त भएका छन्। 

    हाल देशभर ७९३१ सक्रिय संक्रमित रहेका छन्। 

    प्रकाशित मिति :फाल्गुण १७ २०७८ मंगलवार - १६:०८:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij