Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

‘ह्याप्पी ड्रिम्स चेप्टी’ पार्क: पर्यटकहरूका लागि नयाँ गन्तव्य बन्दै

‘ह्याप्पी ड्रिम्स चेप्टी’ पार्क: पर्यटकहरूका लागि नयाँ गन्तव्य बन्दै


  • 8.2K
    Shares

    ‘ह्याप्पी ड्रिम्स चेप्टी’ पार्क:  पर्यटकहरूका लागि नयाँ गन्तव्य बन्दै
    images

    विराटनगर । इलामको माई नगरपालिका वडा-२ स्थित चेप्टी नयाँ गन्तव्यका रुपमा विकास हुँदै गएको छ ।

    चुरेको काखमा प्रसिद्ध तीर्थस्थल कनकाइको दोभानमा रहेको ‘ह्याप्पी ड्रिम्स ’ पार्क  निर्माण भएसँगै पछिल्लो समय  आन्तरिक पर्यटकहरूका लागि नयाँ गन्तव्य बन्दै गएको हो ।

    प्राकृतिक दृष्यसँगै कृत्रिम मनोरञ्जनलाई पनि  महसुस गर्न सकिने ह्याप्पी ड्रिम दुई सय रोपनी क्षेत्रफलमा रहेको छ। कनकाई नदीको किनारमा रहेको सो स्थानमा  झापा, मोरङ, सुनसरी लगायतका स्थानहरूबाट भ्रमणका लागि आउने गरेको स्थानीयहरु बताउँछन् ।

    प्रकाशित मिति :फाल्गुण १७ २०७८ मंगलवार - १३:४४:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij