२०८२ माघ १० गते शनिवार
साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ८ अंक बढेको छ।
अघिल्लो कारोबार दिन आइतबार ७.७३ अंक घटेर २६५३.७० विन्दुमा बन्द भएको नेप्से आज सो सेसनमा ८.५५ अंक बढेर २६६२.२६ विन्दुमा पुगेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.७५ अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा ३२ कम्पनीको १ करोड २४ लाख २५ हजार ४५४ रुपैयाँ ३९ पैसा बराबरको २५ हजार ७७ कित्ता सेयर खरिदबिक्री भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij