२०८२ मंसिर ६ गते शनिवार
काठमाडौं । काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले करारमा कर्मचारी माग गरेको छ । केन्द्रले आज सूचना प्रकाशनका लागि एक जना रजिस्ट्रार एनेस्थेसिया पदका लागि आवेदन माग गरेको छ ।
योग्यता पुगेका नागरिकले ७ दिनभित्र अनलाइनमार्फत आवेदन दिनसक्ने सूचनामा भनिएको छ ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij