Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

पशुपति क्षेत्रमा शिवरात्रिको तयारी तीव्र, यस्तो छ ट्राफिक प्लान

पशुपति क्षेत्रमा शिवरात्रिको तयारी तीव्र, यस्तो छ ट्राफिक प्लान


  • 6.1K
    Shares

    पशुपति क्षेत्रमा शिवरात्रिको तयारी तीव्र, यस्तो छ ट्राफिक प्लान

    यही मंगलबार परेको शिवरात्रिका लागि पशुपति क्षेत्र विकास कोषले तयारी तीव्र पारेको छ। पशुपति क्षेत्रमा आउने लाखौं भक्तजनको सुरक्षा, भीड व्यवस्थापन, सरसफाइ, रंगरोगन तथा सजावट साधुसन्तको खानपान र बसोबास आदिको तयारी लगभग पूरा भएको कोषले जनाएको छ। 

    उता, महानगरीय ट्राफिक प्रहरी महाशाखाले शिवरात्रिको दिनका लागि छुट्टै यातायात व्यवस्थापना योजना ल्याएको छ। भक्तजन तथा सवारीसाधनका चापलाई हेरी विभिन्न नाकाहरूबाट आवश्यकताअनुसार डाइर्भसन गर्नुका साथै प्रवेशमा रोकसमेत लगाइने महाशाखाको भनाइ छ।

    दर्शनार्थीको चाप बढी भई यातायात प्रभावित हुने देखिएमा केही स्थानहरूबाट गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरिने महाशाखाले जनाएको छ।

    यस्तो छ ट्राफिक प्लान

    1.jpg

    प्रकाशित मिति :फाल्गुण १५ २०७८ आइतवार - १३:३४:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij