Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

काठमाडौं उपत्यकामा ४८ जना नयाँ कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा ४८ जना नयाँ कोरोना संक्रमित थपिए


  • 3.3K
    Shares

    काठमाडौं उपत्यकामा ४८ जना नयाँ कोरोना  संक्रमित थपिए
    images

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४८ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाडौंमा ४४, भक्तपुरमा ३ र ललितपुरमा १ जना संक्रमित थपिएका हुन् ।

    आज देशभर कूल २७५ जना नयाँ संक्रमित थपिदा ५५५ जना डिस्चार्ज भएका छन् भने यो अवधिमा १ जनाको मृत्यु भएको छ ।

    प्रकाशित मिति :फाल्गुण १३ २०७८ शुक्रवार - १५:४८:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij