Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

बीमा समितिले विभिन्न पदमा माग्यो २८ कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?आवेदन दिने अवधी कहिलेसम्म ? (विज्ञापनसहित)

बीमा समितिले विभिन्न पदमा माग्यो २८ कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?आवेदन दिने अवधी कहिलेसम्म ? (विज्ञापनसहित)


  • 4.4K
    Shares

    बीमा समितिले विभिन्न पदमा माग्यो २८ कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?आवेदन दिने अवधी कहिलेसम्म ? (विज्ञापनसहित)
    images

    बीमा समितिले विभिन्न पदमा कर्मचारी माग गरेको छ । समितिले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।

    समावेशी तथा आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको छ । समितिले ६ पदका लागि २८ कर्मचारीको लागि विज्ञापन खुलाएको हो ।

    इच्छुक योग्यता पुगेका व्यक्तिले चैत १३ गतेसम्म र दोब्वर दस्तुर तिरेर चैत २० गतेसम्म कम्पनीको वेबसाइट https://nib.gov.np/  बाट फाराम डाउनलोड गरेर नबिल बैंकस्थित बीमा समितिको चल्ती खाता नं. ०११००१३०११००१ मा परीक्षा दस्तुर तिरी आवेदन दिन सक्नेछन् ।

    11323.jpg

    प्रकाशित मिति :फाल्गुण १३ २०७८ शुक्रवार - १२:२०:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij