२०८२ मंसिर ६ गते शनिवार
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले निशुल्क छात्रवृत्तिमा विद्यार्थीलाई चिकित्सा शिक्षा स्नातक तहमा पढाए बापतको अनुदानका लागि कागजात माग गरेको छ ।
आयोगले आज सूचना जारी गरी अनुदानका लागि कागजात पेश गर्न बाँकीरहेका शिक्षण संस्थाहरुसँग कागजात माग गरेको हो ।
आयोगले उक्त कागजात फागुन २० गतेसम्म बुझाउन भनेको छ ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij