Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

भारतीय सेनाद्धारा नेपाली सेनालाई एक लाख मात्रा खोप उपहार स्वरुप प्रदान

भारतीय सेनाद्धारा नेपाली सेनालाई एक लाख मात्रा खोप उपहार स्वरुप प्रदान


  • 6.4K
    Shares

    भारतीय सेनाद्धारा नेपाली सेनालाई एक लाख मात्रा खोप उपहार स्वरुप प्रदान
    images

    काठमाडौँ । भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ विरुद्धको एकलाख मात्रा खोप उपहार स्वरुप प्रदान गरेको छ ।

    नेपाली सेनाको प्रधान कार्यालयमा आज आयोजित एक सङ्क्षिप्त कार्यक्रममा गोरखा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पिएन अनन्तनारायणले नेपाली सेनाका रथी वालकृष्ण कार्कीलाई उक्त परिमाणको खोप हस्तान्तरण गरे ।

    भारत सरकारले खोपमैत्री योजनाअन्तर्गत नेपाली सेनालाई उक्त खोप उपहारस्वरुप प्रदान गरेको हो 

    प्रकाशित मिति :फाल्गुण १२ २०७८ बिहिवार - १६:००:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij