Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

बैंकिङ कसूर मुद्दामा फरार रहेका सोह्रखुट्टेका एकजना पक्राउ

बैंकिङ कसूर मुद्दामा फरार रहेका सोह्रखुट्टेका एकजना पक्राउ


  • 3.2K
    Shares

    बैंकिङ कसूर मुद्दामा फरार रहेका सोह्रखुट्टेका एकजना पक्राउ
    images

    काठमाडौं । बैंकिङ कसूर मुद्दामा फरार रहेका काठमाडौं महानगरपालिका(१६ सोह्रखुट्टेका ५१ वर्षीय छत्रबहादुर रोका क्षत्रीलाई प्रहरी पक्राउ गरेको छ ।

    उच्च अदालत पाटन ललितपुरको २०७७ माघ २६ गतेको फैसलाले पाँचलाख जरिवाना तोकी फरार रहेका क्षत्रीलाई बुधबार पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जनाए ।

    प्रहरीका अनुसार उनलाई बिहीबार जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

    प्रकाशित मिति :फाल्गुण १२ २०७८ बिहिवार - १४:३७:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij