Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

कुलमानकी पत्नी बनिन् राप्रपाको धादिङ उपाध्यक्ष

कुलमानकी पत्नी बनिन् राप्रपाको धादिङ उपाध्यक्ष


  • 2.8K
    Shares

    कुलमानकी पत्नी बनिन् राप्रपाको धादिङ उपाध्यक्ष
    images

    काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङकी पत्नी दीपा तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) धादिङको उपाध्याक्ष्यमा चयन भएकी छन् ।

    तामाङलाई रुबिभ्यालीबाट प्रतिनिधित्व गर्नेगरी जिल्ला उपाध्यक्षमा चयन गरिएको राप्रपाले जनाएको छ । कुलमान भने रामेछापबासी हुन् । कार्यसमिति सदस्यहरुबाट पदाधिकार मनोद्दनय गर्ने पार्टी विधान अनुसार तामाङलाई उपाध्यक्ष बनाईएको अध्यक्ष ध्रुव खनालले बताए ।

    राप्रपा धादिङले निकै रस्साकस्सी बीच गत कार्तिकमा सम्पन्न अधिवेशनबाट ध्रुव खनाल अध्यक्ष सहित ३१ जना निर्वाचित भएका थिए । जसमा निर्वाचित सदस्य दुई जना प्रदेशमा गए सँगै निर्वाचित सदस्य २९ जना भएको थियो । यहि मध्यबाट पदाधिकारीको जिम्मेवारी तोकेको हो ।

    sss.jpg

    प्रकाशित मिति :फाल्गुण १२ २०७८ बिहिवार - १३:२७:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij