Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गर्यो बीएस्सी सीएसआईटीको नतिजा (नतिजा सहित)

त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गर्यो बीएस्सी सीएसआईटीको नतिजा (नतिजा सहित)


  • 4.3K
    Shares

    त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गर्यो बीएस्सी सीएसआईटीको नतिजा (नतिजा सहित)
    images

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (बीएस्सी सीएसआईटी) विषय २०७८ को प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

    विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय अन्तर्गत आंगिक क्याम्पस, सम्बन्धन प्राप्त कलेजहरुमा पठनपाठन हुने चार वर्षे स्नातक तह बीएस्सी सीएसआईटी विषयको गत फागुन ७ गते गते संचालन भएको प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको हो ।

    प्रवेश परीक्षामा सम्मिलित भई उत्तीर्ण भएका सो विषय पढ्न इच्छुक विद्यार्थीहरुलाई विश्वविद्यालयको वेभसाइट धधध।तगष्यकत।भमग।लउ मा रहेको लिंक प्रयोग गरी आफू पढ्न ईच्छुक क्याम्पस–कलेजहरुको प्रायोरटी फारम भर्न आग्रह गरेकको छ । प्रायोरटी फारम भर्दा परीक्षार्थीले आ–आफ्नो स्कोरसिट डाउनलोड गर्नुपर्ने र आफूले पढ्न खोजेको क्याम्पस, कलेजको नामहरु ९१० ओटासम्म० तोक्न सकिने जनाएको छ ।

    साथै इच्छुक विद्यार्थीहरुले फागुन १३ गतेदेखि १९ गतेभित्र प्रायोरटी फाराम भर्नुपर्ने विश्वविद्यालयले जनाएको छ ।

    हेर्नुहोस नतिजा

    प्रकाशित मिति :फाल्गुण १२ २०७८ बिहिवार - १३:१५:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij