Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

बानेश्वरमा एमसीसीविरुद्ध प्रदर्शन सुरु

बानेश्वरमा एमसीसीविरुद्ध प्रदर्शन सुरु


  • 2.9K
    Shares

    बानेश्वरमा एमसीसीविरुद्ध प्रदर्शन सुरु
    images

    काठमाडौं । अमेरिकी सहायता परियोजना ९एमसीसी० विरुद्ध विरोध प्रदर्शन सुरु भएको छ। काठमाडौंको बानेश्वरमा प्रदर्शन सुरु भएको हो।  बिहीबारको संसद बैठकमा एससीसी सम्झौतामाथि सामान्य छलफलको प्रस्ताव पेश हुँदैछ।

    एससीसीमाथि छलफल हुने थाहा पाएपछि प्रदर्शनकारीहरु बिहानैदेखि सो क्षेत्रमा भेला भएका थिए।  अप्रिय घटना हुन नदिन नयाँ बानेश्वर क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

    केहीअघिका  प्रदर्शनमा आन्दोलनकारी र प्रहरीबीच झडप समेत भएको थियो। झपडपका क्रममा सयौं प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

    प्रकाशित मिति :फाल्गुण १२ २०७८ बिहिवार - १३:०३:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij