Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

मानव स्रोत विकास केन्द्रले फेरि शिक्षकलाई जारी गर्यो यस्तो सूचना (सूचनासहित)

मानव स्रोत विकास केन्द्रले फेरि शिक्षकलाई जारी गर्यो यस्तो सूचना (सूचनासहित)


  • 16.4K
    Shares

    मानव स्रोत विकास केन्द्रले फेरि शिक्षकलाई जारी गर्यो यस्तो सूचना (सूचनासहित)
    images

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सिकाइ चौतारी सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ । सामुदायिक विद्यालयका माध्यमिक र आधारभूत तहको कक्षा ६-८ सञ्चालनका प्रधानाध्यापक शिक्षकलाई तालिममा सहभागी गराउने भएको हो ।

    केन्द्रले यस अघि अभिमुखीकरणमा सहभागी भइ संलग्न लिष्टमा नाम समावेश भएका विद्यालय बाहेक अन्य विदालयका प्रधानाध्यापक तथा शिक्षकलाई तालिम प्रदान गर्न लागेको आज एक् सूचना प्रकाशित गरी जानाकरी दियो ।

    केन्द्रले प्रदेश नं १ र मधेस प्रदेश प्रदेशमा फागुन १२ गते विहान ११ बजे देखि दिउँसो १ बजेसम्म र बागमती र गण्डकी प्रदेशका लागि फागुन १३ गते, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विद्यालयका प्रधानाध्यापकलाई फागुन १४ गते अभिमुखीकरण कार्यक्रम आयोजना गर्न लागेको केन्द्रका निर्देशक रामचन्द्र शर्माले जानकारी दिए

    केन्द्रले कार्यक्रममा सहभागिताका लागि सबै शिक्षा विकास तथा समन्वय इकाइ र स्थानीय तहलाई निर्देशन दिइसकेको छ ।

    हेर्नुहाेस् सूचना:

    प्रकाशित मिति :फाल्गुण १२ २०७८ बिहिवार - १२:०६:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij