Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

नेपाल प्रहरीका ८१ जना असईको काज सरुवा, को कहाँ सुचीसहित ?

नेपाल प्रहरीका ८१ जना असईको काज सरुवा, को कहाँ सुचीसहित ?


  • 6.2K
    Shares

    नेपाल प्रहरीका ८१ जना असईको काज सरुवा, को कहाँ सुचीसहित ?
    images

    काठमाडौँ । प्रहरी प्रधान कार्यालयले सहायक निरीक्षकले बजेट संचालनगर्ने अनुमति पाएका युनिटहरूमा ८१ जनाको काज सरुवा गरेको छ ।

    मानव स्रोत तथा प्रशासन विभागले बुधवार उनीहरूको काज सरुवा गरेको हो । काज सरुवा पत्रमा बजेट सञ्चालनमा अप्ठेरो परेकोले उनीहरूको काज गरिएको उल्लेख छ ।

    यी हुन् सरुवा भएका असईहरु (सुची सहित)

    Asi-Lekha-f1.jpgAsi-Lekha-f2.jpgAsi-Lekha-f3.jpgAsi-Lekha-f4-1.jpg

    प्रकाशित मिति :फाल्गुण १२ २०७८ बिहिवार - १०:३३:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij