Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

३२ देखि ८१ हजार तलबसहित कतारमा पुरुष कामदारको माग, के-के छ सुविधा ?

३२ देखि ८१ हजार तलबसहित कतारमा पुरुष कामदारको माग, के-के छ सुविधा ?


  • 2.9K
    Shares

    ३२ देखि ८१ हजार तलबसहित कतारमा पुरुष कामदारको माग, के-के  छ सुविधा ?
    images

    काठमाडौँ । कतारको एक कम्पनीले नेपाली पुरुष कामदारको माग गरेको छ । कतारको दोहा सहरमा रहेको MOHA A RAHIM ABEL TRD EST नाम गरेको कम्पनीले ७ जना पुरुष कामदारको माग गरेको हो । 

    न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

    कामदारले खान बस्न सुविधासहित मासिक ३२ देखि ८१ हजार बढी तलब पाउनेछन्। इच्छुक कामदारले Support Solutions Pvt.Ltd. को कार्यालय एयरपोर्ट काठमाडौंमा फागुन १७ गते अन्तरवार्ता दिनु पर्ने छ ।

    स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा,हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।

    प्रकाशित मिति :फाल्गुण ११ २०७८ बुधवार - १७:१५:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij