२०८२ मंसिर ६ गते शनिवार
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८७ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६७, भक्तपुरमा १० र ललितपुरमा १० जना संक्रमित थपिएका हुन् ।
आज देशभर कूल ३१२ जना नयाँ संक्रमित थपिदा ९११ जना डिस्चार्ज भएका छन् भने यो अवधिमा २ जनाको मृत्यु भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij