२०८२ मंसिर ६ गते शनिवार
काठमाडौं । नेपालगंज उपमहानगरपालिकाले स्वास्थ्य तर्फका विभीन्न पदमा सेवा करारबाट पदपूर्ति गर्नु भएको छ। योग्यता पुगेका ईच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र लोक सेवा आयोगबाट निर्धारित फारम भरि आवेदन दिनुपर्नेछ।
उपमहानगरले फार्मेसी १ जना, स्टाफ नर्स ३ जना र अनमी १ जना माग गरेको छ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij