Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

तत्कालको लागि युक्रेन नजान परराष्ट्र मन्त्रालयको आग्रह (सुचनासहित)

तत्कालको लागि युक्रेन नजान परराष्ट्र मन्त्रालयको आग्रह (सुचनासहित)


  • 3.6K
    Shares

    तत्कालको लागि युक्रेन नजान परराष्ट्र मन्त्रालयको आग्रह (सुचनासहित)
    images

    काठमाडौँ । परराष्ट्र मन्त्रालयले पछिल्लो समय रूससँग तनाव बढिरहेको युक्रेन भ्रमण नगर्न भनेको छ ।

    बुधबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई उपलब्ध हवाई उडानको प्रयोग गरी स्वदेश फर्कनसमेत अनुरोध गरेको छ ।

    मन्त्रालयले अहिलेसम्म युक्रेनमा रहेका ३८ नेपाली नागरिक सम्पर्कमा आएको र उनीहरू सुरक्षित रहेको बताएको छ । साथै युक्रेनमा रहेका नेपाली नागरिकले आवश्यक परे नेपाली राजदूतावास, बर्लिनमा सम्पर्क गर्न भनिएको छ ।

    ukren.jpg

    प्रकाशित मिति :फाल्गुण ११ २०७८ बुधवार - १४:१४:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij