Logo

२०८२ मंसिर ६ गते शनिवार

Logo

२०८२ मंसिर ६ गते शनिवार

Logo
गृहपृष्ठ
समाचार
राजनीति
विचार
मनाेरञ्जन
  • बैङ्क वित्त
    • बैङ्क
      बिमा
      सहकारी
  • खेलकुद
    भिडियो सेन्टर
  • अन्य
    • अन्तर्वार्ता
      पत्रपत्रिका
      बैदेशिक रोजगार
      बजार
      स्वास्थ्य
      शिक्षा
      साहित्य
      अन्तर्राष्ट्रिय
      सूचना प्रविधि
      यस धर्तीमा
      धर्म संस्कृती
      राशिफल
  • युनिकोड
    २०८२, मंसिर ६ गते
    • होमपेज
    • समाचार
    • राजनीति
    • विचार
    • मनाेरञ्जन
    • बैङ्क वित्त
    • बैङ्क बिमा सहकारी
    • खेलकुद
    • भिडियो सेन्टर
    • अन्य
    • अन्तर्वार्ता पत्रपत्रिका बैदेशिक रोजगार बजार स्वास्थ्य शिक्षा साहित्य अन्तर्राष्ट्रिय सूचना प्रविधि यस धर्तीमा धर्म संस्कृती राशिफल

    सर्च गर्नुहोस्

    हङकङमा आफ्ना सबै नागरिकको अनिवार्य कोरोना परीक्षण गर्दै

    हङकङमा आफ्ना सबै नागरिकको अनिवार्य कोरोना परीक्षण गर्दै


    खबरसेन्टर डेस्क
    फाल्गुण ११, २०७८ बुधवार
  • 3.3K
    Shares

    हङकङमा आफ्ना सबै नागरिकको अनिवार्य कोरोना परीक्षण गर्दै
    images

    हङकङ । हङकङले आफ्ना सबै नागरिकको अनिवार्य कोरोना परीक्षण गर्ने भएको छ । आगामी दुईदेखि तीन महिनालाई कोभिड १९ महामारी नियन्त्रणका लागि महत्वपूर्ण महिनाका रूपमा लिँदै हङकङले करिब ७३ लाख नागरिकमा कोरोना भाइरस परीक्षण गर्न लागेको हो ।

    सबै नागरिकको तीन पटक कोरोना परीक्षण गरिने हङकङ सरकारले मंगलबार जनाएको छ । ग्लोबल टाइम्समा प्रकाशित समाचारअनुसार सरकारले प्रत्येक दिन कम्तिमा १० लाख मानिसको कोरोना परीक्षण गर्नेछ । त्यसका लागि परीक्षण गर्ने केन्द्रहरू थप्न थालिएको जनाइएको छ । यसअघि २०२० मा दुई साताको अवधिमा हङकङले १७ लाख ८० हजार मानिसको कोरोना परीक्षण गरेको थियो ।

    यसैगरी कारोना नियन्त्रणका लागि सरकारले भौतिक दुरी कायम गर्ने, क्वारेन्टिनको संख्या थप्नेलगायतका काम आगामी दुई÷तीन महिनासम्म गर्ने समाचारमा उल्लेख छ । पछिल्लो समय हङकङमा कोरोनाको पाँचौँ लहरले अवस्था जटिल बन्दै गएको बताइएको छ । चीनमा प्रत्येक दिन नयाँ कोरोना संक्रमित बढ्दै गएकाले पनि अवस्था जटिलतातिर गएको जनाइएको छ । मंगलबार मात्र ६ हजार २ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको थियो भने ३६ जनोका ज्यान गएको थियो ।

    २०१९ को अन्तिमदेखि फैलिन सुरु भएको कोरोना भाइरसबाट हङकङमा हालसम्म ६६ हजार ५७४ जना संक्रमित भइसकेका छन् । जसमध्ये ३३६ जनाले ज्यान गुमाएको वल्र्डुमिटरमा तथ्यांक रहेको छ । त्यस्तै १३ हजार २३२ जना संक्रमित निको भइसकेका छन् ।

     
     
     
     
     

    प्रकाशित मिति :फाल्गुण ११ २०७८ बुधवार - १३:३८:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    लेखकबाट थप

    images
    images
    ताजा अपडेट
    • चिसोले जम्यो म्याग्दीको पञ्चकुण्ड ताल
      चिसोले जम्यो म्याग्दीको पञ्चकुण्ड ताल
    • आज अमेरिकी डलरको मूल्य हालसम्मकै सबैभन्दा महँगो
      आज अमेरिकी डलरको मूल्य हालसम्मकै सबैभन्दा महँगो
    • आज शनिवार २०८२ मंसिर ६ गतेको राशिफल
      आज शनिवार २०८२ मंसिर ६ गतेको राशिफल
    • गोरखाका दीपक श्रेष्ठ लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त
      गोरखाका दीपक श्रेष्ठ लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त
    • भारतीय वायुसेनाको विमान दुबईमा खस्यो
      भारतीय वायुसेनाको विमान दुबईमा खस्यो
    images
    सम्बन्धित समाचार
    चिसोले जम्यो म्याग्दीको पञ्चकुण्ड ताल

    चिसोले जम्यो म्याग्दीको पञ्चकुण्ड ताल

    गोरखाका दीपक श्रेष्ठ लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त

    गोरखाका दीपक श्रेष्ठ लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त

    भोलेन्टियर फोर्सका संयोजक श्रेष्ठको चेतावनी- जेनजीको लोकेसन ट्र्याक गरेका छौँ, घर-घर घेर्छौँ

    भोलेन्टियर फोर्सका संयोजक श्रेष्ठको चेतावनी- जेनजीको लोकेसन ट्र्याक गरेका छौँ, घर-घर घेर्छौँ

    शान्ति प्रक्रियाको १९ वर्षसम्म द्वन्द्वपीडितले न्याय नपाएको भन्दै आयोगद्वारा चासो व्यक्त

    शान्ति प्रक्रियाको १९ वर्षसम्म द्वन्द्वपीडितले न्याय नपाएको भन्दै आयोगद्वारा चासो व्यक्त

    तोकिएकै मितिमा निर्वाचन हुन्छ: मन्त्री घिसिङ

    तोकिएकै मितिमा निर्वाचन हुन्छ: मन्त्री घिसिङ

    Logo

    दर्पण मल्टि मिडिया प्रा.लि.

    नयाँबजार, काठमाडौं
    फोन नं.: ०१–४९८७८५५, ९७०४५९०६०१
    News: khabarcenternepal@gmail.com 

    ADVT: marketing@khabarcenter.com

    सूचना विभाग दर्ता नं.
    १६६२/७६–७७

    प्रेस काउन्सिल सूचीकरण नं.
    ४६१/७६–७७

    प्रबन्ध निर्देशक
    भिमसेन बाबु श्रेष्ठ

    प्रधान सम्पादक
    उत्तम कुमार श्रेष्ठ

    हाम्रो टिम
    • हाम्रो बारेमा
    • अर्काइभ
    • युनिकोड

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij