Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

आजदेखि नेष्डो समृद्ध लघुवित्तले आईपीओ निष्काशन गर्दै, कति कित्ताको लागि दिने आवेदन ?

आजदेखि नेष्डो समृद्ध लघुवित्तले आईपीओ निष्काशन गर्दै, कति कित्ताको लागि दिने आवेदन ?


  • 5.4K
    Shares

    आजदेखि नेष्डो समृद्ध लघुवित्तले आईपीओ निष्काशन गर्दै, कति कित्ताको लागि दिने आवेदन ?
    images

    काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ लाख २८ हजार रुपैयाँ बराबरको आईपीओ निस्काशन गरेको छ । संस्थाले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता साधारण शेयर आईपीओ लागि आजदेखि विक्रि खुला भएको हो ।

    आईपीओमा छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २५ गतेसम्म लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन ।

    कुल आइपीओ मध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्टाइएको छ । सर्वसाधारणले बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता सेयरका लागि आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण ११ २०७८ बुधवार - ११:३४:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij