Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

पछिल्लो २४ घण्टामा देशभर ४७६ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ४७६ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु


  • 3.2K
    Shares

    पछिल्लो २४ घण्टामा देशभर ४७६ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु
    images

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको विवरणअनुसार पीसीआर परीक्षणबाट २९९ जना र एन्टिजेन परीक्षणबाट १७७ जना संक्रमित थपिएका छन् । 

    २४ घण्टामा पीसीआर ६ हजार ६०४ र २८२०  एन्टिजेन गरी ९ हजार ४२४ कोराना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस विवरणमा एसएमएस तथा इमेलबाट आएका एन्टिजेन परीक्षणका रिपोर्ट पनि समावेश गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    ८३१ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । 

    अहिले देशभर सक्रिय संक्रमितको संख्या १० हजार ७४७ रहेको छ । 

    प्रकाशित मिति :फाल्गुण १० २०७८ मंगलवार - १७:०७:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij