Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

मंगलबार यी १० कम्पनीका लगानीकर्ता मालामाल, कुन कम्पनीको शेयरमूल्य कतिले बढ्यो ?

मंगलबार यी १० कम्पनीका लगानीकर्ता मालामाल, कुन कम्पनीको शेयरमूल्य कतिले बढ्यो ?


  • 3.6K
    Shares

    मंगलबार यी १० कम्पनीका लगानीकर्ता मालामाल, कुन कम्पनीको शेयरमूल्य कतिले बढ्यो ?
    images

    साताको तेस्रो कारोबारको दिन (मंगलबार)नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक दोहोरो अंकले बढेको छ । दोहोरो अंकले बढेको शेयर बजारमा  ३ अर्ब बढीको कारोबार भएको छ  । आज नेप्सेमा ३ अर्ब २१ करोड २८ लाख बराबरको शेयर कारोबार भएको छ ।

    दोहोरो अंकले बढेको बजारमा मैलुङ खोला जलविद्युत र युनाइटेड ईदी मार्दीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । मैलुङ खोला जलविद्युतको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता रु.६८२ र युनाइटेड ईदी मार्दीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.९१८.३० पुगेको छ ।

    यस्तै ,समालिङ्गी पावरको शेयरमूल्य ८.५२  प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.७९० पुगेको छ ।

    अन्य कुन कम्पनीको शेयरमूल्य कति प्रतिशतले बढ्यो ?

    rtrttryt.jpg

    प्रकाशित मिति :फाल्गुण १० २०७८ मंगलवार - १५:५९:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij