Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

मध्यबानेश्वरमा चिनियाँ नागरिकसहित ३७ जना पक्राउ

मध्यबानेश्वरमा चिनियाँ नागरिकसहित ३७ जना पक्राउ


  • 2.6K
    Shares

    मध्यबानेश्वरमा  चिनियाँ नागरिकसहित ३७ जना पक्राउ
    images

    काठमाडौं । मध्यबानेश्वर क्षेत्रबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ परेका छन् । काठमाडौं  प्रहरी परिसरको टोलीले सोमबार राति उनीहरूलाई पक्राउ गरेको हो ।

    पक्राउ परेका सबैलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।

    अनलाइनबाट जुवा खेलाउने, धम्क्याउने गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । थप अनुसन्धान सुरु गरिएको काठमाडौं प्रहरी परिसरका एसपी  दीनेशराज मैनालीले जानकारी दिए ।

    प्रकाशित मिति :फाल्गुण १० २०७८ मंगलवार - ११:०७:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij