Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

प्रहरी प्रधान कार्यालय नआउने १२ प्रहरी जवानलाई बर्खास्त गर्ने चेतावनी (सुचनासहित)

प्रहरी प्रधान कार्यालय नआउने १२ प्रहरी जवानलाई बर्खास्त गर्ने चेतावनी (सुचनासहित)


  • 3.0K
    Shares

    प्रहरी प्रधान कार्यालय नआउने १२ प्रहरी जवानलाई बर्खास्त गर्ने चेतावनी (सुचनासहित)
    images

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले लामो समयदेखि कार्यालयमा नआएका १२ प्रहरी जवानलाई सेवाबाट बर्खास्त गर्ने चेतावनी दिएको छ ।

    केही महिनादेखि सम्बन्धित कार्यालयमा हाजिर नभएका तथा खोजबिन गर्दा पनि सम्पर्कमा नआएका ती १२ जनालाई सात दिनभित्र स्पष्टिकरण पेश गर्न भनिएको छ । सम्पर्कमा नआएमा सेवाबाट हटाइने चेतावनी पनि मंगलबार जारी गरिएको सार्वजनिक सूचनामा उल्लेख छ ।

    यसरी कार्यालयमा हाजिर नहुनेमा प्रहरी जवानहरू राजकुमार शाह, डिलबहादुर पुनमगर, विजेन्द्र कार्की, आशाराम महतो, वुद्धवीर तामाङ, मुस्कान वान्तवा, विष्णु विक, अर्जुन पुन, रामचन्द्र जोशी, गणेशसिंह धामी, केशव बुढाथोकी र पवन विक रहेका छन् ।

    11.jpg

    प्रकाशित मिति :फाल्गुण १० २०७८ मंगलवार - १०:४३:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij