Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

युएईको एक कम्पनीले माग्यो ५०० नेपाली पुरुष महिला कामदार, मासिक तलब कति ?

युएईको एक कम्पनीले माग्यो ५०० नेपाली पुरुष महिला कामदार, मासिक तलब कति ?


  • 3.2K
    Shares

    युएईको एक कम्पनीले माग्यो ५००  नेपाली पुरुष महिला कामदार, मासिक तलब कति ?
    images

    काठमाडौँ । युएईले भारी संख्यामा नेपाली कामदारको माग गरेको छ । युएई सहरमा रहेको berkeley security service and building cleaning कम्पनीले विभिन्न पदका लागि ४०० जना पुरुष र १०० जना महिला गरि जम्मा ५०० जना नेपाली कामदारको माग गरेको हो ।  

    न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

    कामदारले मासिक तलब खान बस्न सहित ३९ हजार बढि पाउनेछ । इच्छुक कामदारले शुभ हारती म्यानपावर प्रालिको कार्यालय बालजु काठमाडौंमा फागुन १५ गते अन्तरवार्ता दिनु पर्ने छ ।

    स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । साथै हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

    प्रकाशित मिति :फाल्गुण ९ २०७८ सोमवार - १४:४५:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij