Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

शिक्षक सेवा आयोगले प्राथमिक तहको परिक्षा केन्द्र तोक्दै जारी गर्यो यस्तो सुचना (सुचनासहित)

शिक्षक सेवा आयोगले प्राथमिक तहको परिक्षा केन्द्र तोक्दै जारी गर्यो यस्तो सुचना (सुचनासहित)


  • 24.6K
    Shares

    शिक्षक सेवा आयोगले प्राथमिक तहको परिक्षा केन्द्र तोक्दै जारी गर्यो यस्तो सुचना (सुचनासहित)
    images

    शिक्षक सेवा आयोगले प्राथमिक तहको परिक्षा केन्द्र तोकेको छ । आयोगले आइतबार १९ चैतमा हुने प्राथमिक तह खुल्ला तर्फको लागि परिक्षा केन्द्र तोकेको हो ।

    आयोगका अनुसार प्रदेश १ का लागि झापा, मोरङ, सुनसरी र उदयपुर, मधेश प्रदेशका लागि धनुषा र पर्सा, बागमती प्रदेशका लागि चितवन, मकवानपुर, काठमाडौं र ललितपुर कायम गरिएको छ । यस्तै गण्डकी प्रदेशका लागि बागलुङ, कास्की र तनहुँ, लुम्बिनी प्रदेशका लागि रुपन्देही, कपिलबस्तु, दाङ र बाँकेमा कायम गरिएको छ ।

    यस्तै कर्णाली प्रदेशका लागि सुर्खेत, सुदूरपश्चिमका लागि कैलाली र कञ्चनपुरमा परिक्षा केन्द्र कायम गरिएको आयोगले जनाएको छ ।

    यस्तो छ आयोगले प्रकाशित गरेको सुचना:   

    यस्तो छ वागमती प्रदेश माध्यमिक तथा निम्न माध्यमिक तहको परीक्षा केन्द्र:

    प्रकाशित मिति :फाल्गुण ९ २०७८ सोमवार - ११:२४:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij