२०८२ मंसिर ६ गते शनिवार
काठमाडौं । नेपाल प्रहरीका १७ जना प्रहरी उपरीक्षक (एसपी) को सरूवा भएको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आइतबार १७ जना एसपीको एकैपटक सरुवा गरेका हुन्।
प्रहरी प्रधान कार्यालयले जनाए अनुसार उनीहरूलाई फागुन महिनाको तलबभत्तासहितको सुविधा हाल सरूवा भएको दरबन्दीबाट खान पाउने गरी सरूवा गरिएको हो ।



© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij