Logo

२०८२ मंसिर ६ गते शनिवार

Logo

२०८२ मंसिर ६ गते शनिवार

Logo
गृहपृष्ठ
समाचार
राजनीति
विचार
मनाेरञ्जन
  • बैङ्क वित्त
    • बैङ्क
      बिमा
      सहकारी
  • खेलकुद
    भिडियो सेन्टर
  • अन्य
    • अन्तर्वार्ता
      पत्रपत्रिका
      बैदेशिक रोजगार
      बजार
      स्वास्थ्य
      शिक्षा
      साहित्य
      अन्तर्राष्ट्रिय
      सूचना प्रविधि
      यस धर्तीमा
      धर्म संस्कृती
      राशिफल
  • युनिकोड
    २०८२, मंसिर ६ गते
    • होमपेज
    • समाचार
    • राजनीति
    • विचार
    • मनाेरञ्जन
    • बैङ्क वित्त
    • बैङ्क बिमा सहकारी
    • खेलकुद
    • भिडियो सेन्टर
    • अन्य
    • अन्तर्वार्ता पत्रपत्रिका बैदेशिक रोजगार बजार स्वास्थ्य शिक्षा साहित्य अन्तर्राष्ट्रिय सूचना प्रविधि यस धर्तीमा धर्म संस्कृती राशिफल

    सर्च गर्नुहोस्

    दुई वर्षपछि अस्ट्रेलियाले खोल्यो सिमाना

    दुई वर्षपछि अस्ट्रेलियाले खोल्यो सिमाना


    खबरसेन्टर डेस्क
    फाल्गुण ९, २०७८ सोमवार
  • 2.5K
    Shares

    दुई वर्षपछि अस्ट्रेलियाले खोल्यो सिमाना
    images

    करिब दुई वर्षपछि अस्ट्रेलियाले सिमानाका खोलेको छ । कोभिड महामारी नियन्त्रणका लागि बन्द गरेको सिमानाका पुनः सुचारु भएको हो ।

    अस्ट्रेलिया सरकारले २०२० को मार्चदेखि आफ्नो सम्पूर्ण नाकाहरू बन्द गरेको थियो । गत वर्षदेखि केही अस्ट्रेलियन नागरिकलाई घर फिर्तीका लागि अनुमति दिए पनि विदेशी पर्यटकलाई भने प्रवेश पूर्ण रोक लगाएको थियो ।

    लामो समयपछि प्रवेश अनुमति भएसँगै नागरिकहरू खुसी भएको बीबीसीले जनाएको छ । लामो समयसम्म अलग्गिएका परिवारहरू भेट हुँदा विमानस्थलमा खुसीको वर्षा भएको बताइएको छ ।

    सन् २०१९ को अन्त्यदेखि फैलिएको कोरोना भाइरसबाट अस्ट्रेलियामा ३ लाख ५० हजार बराबर मानिस संक्रमित भइसकेका छन् । जसमध्ये ५ हजार बराबरले ज्यान गुमाएको वल्र्डुमिटरको तथ्यांकमा रहेको छ ।

     
     
     
     
     

    प्रकाशित मिति :फाल्गुण ९ २०७८ सोमवार - १०:५२:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    लेखकबाट थप

    images
    images
    ताजा अपडेट
    • चिसोले जम्यो म्याग्दीको पञ्चकुण्ड ताल
      चिसोले जम्यो म्याग्दीको पञ्चकुण्ड ताल
    • आज अमेरिकी डलरको मूल्य हालसम्मकै सबैभन्दा महँगो
      आज अमेरिकी डलरको मूल्य हालसम्मकै सबैभन्दा महँगो
    • आज शनिवार २०८२ मंसिर ६ गतेको राशिफल
      आज शनिवार २०८२ मंसिर ६ गतेको राशिफल
    • गोरखाका दीपक श्रेष्ठ लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त
      गोरखाका दीपक श्रेष्ठ लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त
    • भारतीय वायुसेनाको विमान दुबईमा खस्यो
      भारतीय वायुसेनाको विमान दुबईमा खस्यो
    images
    सम्बन्धित समाचार
    चिसोले जम्यो म्याग्दीको पञ्चकुण्ड ताल

    चिसोले जम्यो म्याग्दीको पञ्चकुण्ड ताल

    गोरखाका दीपक श्रेष्ठ लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त

    गोरखाका दीपक श्रेष्ठ लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त

    भोलेन्टियर फोर्सका संयोजक श्रेष्ठको चेतावनी- जेनजीको लोकेसन ट्र्याक गरेका छौँ, घर-घर घेर्छौँ

    भोलेन्टियर फोर्सका संयोजक श्रेष्ठको चेतावनी- जेनजीको लोकेसन ट्र्याक गरेका छौँ, घर-घर घेर्छौँ

    शान्ति प्रक्रियाको १९ वर्षसम्म द्वन्द्वपीडितले न्याय नपाएको भन्दै आयोगद्वारा चासो व्यक्त

    शान्ति प्रक्रियाको १९ वर्षसम्म द्वन्द्वपीडितले न्याय नपाएको भन्दै आयोगद्वारा चासो व्यक्त

    तोकिएकै मितिमा निर्वाचन हुन्छ: मन्त्री घिसिङ

    तोकिएकै मितिमा निर्वाचन हुन्छ: मन्त्री घिसिङ

    Logo

    दर्पण मल्टि मिडिया प्रा.लि.

    नयाँबजार, काठमाडौं
    फोन नं.: ०१–४९८७८५५, ९७०४५९०६०१
    News: khabarcenternepal@gmail.com 

    ADVT: marketing@khabarcenter.com

    सूचना विभाग दर्ता नं.
    १६६२/७६–७७

    प्रेस काउन्सिल सूचीकरण नं.
    ४६१/७६–७७

    प्रबन्ध निर्देशक
    भिमसेन बाबु श्रेष्ठ

    प्रधान सम्पादक
    उत्तम कुमार श्रेष्ठ

    हाम्रो टिम
    • हाम्रो बारेमा
    • अर्काइभ
    • युनिकोड

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij