Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

त्रिविको एम.एड् प्रथम सत्रान्तको परीक्षा फाराम खुला (सुचनासहित)

त्रिविको एम.एड् प्रथम सत्रान्तको परीक्षा फाराम खुला (सुचनासहित)


  • 4.9K
    Shares

    त्रिविको एम.एड् प्रथम सत्रान्तको परीक्षा फाराम खुला (सुचनासहित)
    images

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय परीक्षा नियन्त्रण महाशाखाले एम.एड् प्रथम सत्रान्तको परीक्षा फाराम खुला गरेको छ ।

    सेमेस्टर प्रणालीमा आधारित स्नातकोत्तर तह प्रथम सेमेस्टर (खुला तथा दूर सिकाइ समेत) को नियमित तथा आंशिक, मौका परीक्षामा सम्मिलित हुन चाहाने विद्यार्थीहरुलाई परीक्षा आवेदन फारम अनलाइन मार्फत भर्न सूचित गरिएको छ ।

    tribi.jpg

    प्रकाशित मिति :फाल्गुण ९ २०७८ सोमवार - १०:३३:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij