Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

३ वाणिज्य बैंकसहित नेप्सेमा ४ कम्पनीकाे बाेनस सूचिकृत, कुनकाे कति ?

३ वाणिज्य बैंकसहित नेप्सेमा ४ कम्पनीकाे बाेनस सूचिकृत, कुनकाे कति ?


  • 8.5K
    Shares

    ३ वाणिज्य बैंकसहित नेप्सेमा ४ कम्पनीकाे बाेनस सूचिकृत, कुनकाे कति ?
    images

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) ३ वटा वाणिज्य बैंक र एउटा इन्स्याेरेन्स कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ । 

    स्टकका अनुसार सनराइज बैंक लिमिटेडकाे ६.६५ प्रतिशत बोनस बापतको ६३ लाख ९ हजार ४ सय ८३ दशमलव ०९ कित्ता सेयर सूचिकृत भएको हो ।

    यस्तै, नेपाल बङ्गलादेश बैंक लिमिटेडकाे १२ प्रतिशत बाेनस बापतकाे एक कराेड ८ लाख ५ हजार ७ सय ८५ दशमलव ४३ कित्ता सेयर सूचिकृत भएको हो ।

    यसका साथै, लक्ष्मी बैंक लिमिटेडकाे ८ प्रतिशत बाेनस बापतकाे ८५ लाख ५६ हजार ५ सय ५१ दशमलव ८९ कित्ता सेयर सूचिकृत भएको हो ।

    त्यसैगरी, गुराँस लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडको ५.५००४ प्रतिशत बाेनस बापतकाे १० लाख ८६ हजार ६ सय ५४ कित्ता सेयर सूचिकृत भएको हो ।

     

    प्रकाशित मिति :फाल्गुण ८ २०७८ आइतवार - १५:१२:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij