Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

जीवन विकास लघुवित्तले घोषणा गर्यो बम्पर लाभांश, बोनश शेयर नै ७० प्रतिशत, नगद कति ?

जीवन विकास लघुवित्तले घोषणा गर्यो बम्पर लाभांश, बोनश शेयर नै ७० प्रतिशत, नगद कति ?


  • 4.1K
    Shares

    जीवन विकास लघुवित्तले घोषणा गर्यो बम्पर लाभांश, बोनश शेयर नै ७० प्रतिशत, नगद कति ?
    images

    जीवन विकास लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेको छ । लघुवित्तको फागुन ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

    लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजी ६० करोड ८४ लाख रुपैयाँको ७० प्रतिशत अर्थात ४२ करोड ५८ लाख ८० हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ३.६८ प्रतिशत बराबरको २ करोड २४ लाख १४ हजार रूपैयाँ नगद गरी ७३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

    ७० प्रतिशत बोनस शेयर वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी एक अर्ब ३ करोड ४२ लाख ८० हजार रूपैयाँ पुग्नेछ । उक्त लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

    प्रकाशित मिति :फाल्गुण ८ २०७८ आइतवार - ११:४६:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij