Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


  • 3.1K
    Shares

    कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
    images

    धनगढी। कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। जिल्लाको भजनी नगरपालिका-३ हुलाकी राजमार्गअन्तर्गत बेलाबोजी भन्ने ठाउँमा सुपप्र ०१००८ प ४७२३ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।

    दुर्घटनामा घाइते भएका चालक टीकापुर नगरपालिका-६ का अन्दाजी ३६ वर्षीय चन्द्रबहादुर चौधरीको शनिबार राति ज्यान गएको प्रहरीले जनाएको छ।

    प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उनको उपचारको क्रममा ज्यान गएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। 

    प्रकाशित मिति :फाल्गुण ८ २०७८ आइतवार - १०:३२:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij