Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

सिटिइभिटीद्धारा नर्सिङमा भर्नाका लागि निवेदन माग

सिटिइभिटीद्धारा नर्सिङमा भर्नाका लागि निवेदन माग


  • 4.0K
    Shares

    सिटिइभिटीद्धारा नर्सिङमा भर्नाका लागि निवेदन माग
    images

    काठमाडौं । सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०७८ /०७९ का लागि प्रविणता प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा पूर्ण शुल्कीयतर्फ उत्तीर्ण सूचीमा रहेका परीक्षार्थीहरुबाट भर्नाका लागि निवेदन माग गरेको छ ।

    मिथिला टेक्निकल एकेडेमी, जनकपुर धाम धनुषामा वर्गीकृत (निशुल्क) छात्रवृत्ति बाहेकका तोकिएका कोटामा सूचना अनुसार पूर्ण शुल्कीय तर्फको कार्यक्रमको भर्ना प्रक्रियामा सहभागि भएका सम्पूर्ण परीक्षार्थीहरुलाई भर्नाका लागि निवेदन माग गरेको हो ।

    aaa.jpg

    प्रकाशित मिति :फाल्गुण ७ २०७८ शनिवार - १४:१४:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij