Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

भारतमा कोरोना: २४ हजार ८१८ संक्रमित थपिए, ४९२ जनाको मृत्यु

भारतमा कोरोना: २४ हजार ८१८ संक्रमित थपिए, ४९२ जनाको मृत्यु


  • 2.9K
    Shares

    भारतमा कोरोना:  २४ हजार ८१८ संक्रमित थपिए,  ४९२ जनाको मृत्यु
    images

    काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा २४ हजार ८१८ कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा ४९२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । यद्यपी, यो तथ्यांक अघिल्लो दिनको तुलनामा भने कम हो । 

    भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार बिहान जारी गरेको २४ घण्टे तथ्यांक अनुसार ३० हजार ७५७ नयाँ संक्रमित थपिएका थिए भने ५४१ जनाले कोरोनाका कारण ज्यान गुमाएका थिए । 

    पछिल्लो २४ घण्टामा ४२ हजारले कोरोनालाई परास्त गर्न सफल भएका छन् । हाल भारतमा दुई लाख ८३ हजारभन्दा बढी रहेको छ । 

    भारतको केरल, महाराष्ट्र, मध्ये प्रदेश, उत्तर प्रदेश र दिल्लीमा सबैभन्दा धेरै संक्रमित रहेका छन् । 

    प्रकाशित मिति :फाल्गुण ६ २०७८ शुक्रवार - १०:२४:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij