Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

काठमाडौं उपत्यकामा १४३ संक्रमित थपिए

काठमाडौं उपत्यकामा १४३ संक्रमित थपिए


  • 3.0K
    Shares

    काठमाडौं उपत्यकामा १४३ संक्रमित थपिए
    images

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४३ जना कोभिड संक्रमित थपिएका छन् ।

    काठमाडौंमा ११६, भक्तपुरमा ९ र ललितपुरमा १८ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ६ हजार ६५० पुगेको छ ।

    आज देशभर १५ हजार ९४७ जना होम आइसोलेसनमा, ६६९ जना संस्थागत आइसोलेसनमा, १५१ जना आईसीयू तथा २६ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

     

    प्रकाशित मिति :फाल्गुण ५ २०७८ बिहिवार - १६:३३:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij