२०८२ मंसिर ६ गते शनिवार
काठमाडौँ । यातायात व्यवस्था कार्यालयबाट जारी भएको नयाँ तथा वर्ग थप ( Category: A , K तथा B ,C ) को सवारी चालक अनुमतिपत्रका लागी अनलाइन फर्म ( Online form ) भरी सन् २०२२ मार्च ३१ तारिख सम्मको Office Visit Date प्राप्त गरेका सेवाग्राहिहरुले तत्कालै परिक्षामा सहभागि हुन चाहेमा यहि २८ फेब्ररी तारिक भित्र प्रत्येक आईतवार देखि बुधवार कार्यलयमा आई डेट सिफ्टिङ ( Date Shifting ) गराई बायोम्याट्रिक दर्ता गरी लिखित तथा ट्रायल परिक्षामा सहभागि हुन सकिने यातायात व्यवस्था कार्यालयले जनाएको छ ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij