२०८२ माघ ९ गते शुक्रवार
पोखरा विश्वविद्यालयले सत्रौं दीक्षान्त समारोहमा विभिन्न पदक तथा पुरस्कार पाउने विद्यार्थीको नामावली सार्वजनिक गरेको छ।
फागुन २८ गते आयोजना हुने दीक्षान्त समारोहमा विश्वविद्यालयले तोकेको सम्पूर्ण मापदण्ड पूरा गरेर सर्वोत्कृष्ट अंक प्राप्त गरी पदक पाउने विद्यार्थीहरूको नामावली प्रकाशन गरेको हो।
यी हुन् पदक पाउने विद्यार्थी
दीक्षित हुने विद्यार्थीको सूची हेर्न यहाँ क्लिक गर्नुहोला।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij