Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

वैशाखभित्रै यी कार्य सक्नुपर्ने भन्दै केन्द्रले विद्यालयहरूलाई दियाे यस्तो ६ बुँदे निर्देशन (निर्देशनसहित)

वैशाखभित्रै यी कार्य सक्नुपर्ने भन्दै केन्द्रले विद्यालयहरूलाई दियाे यस्तो ६ बुँदे निर्देशन (निर्देशनसहित)


  • 11.4K
    Shares

    वैशाखभित्रै यी कार्य सक्नुपर्ने भन्दै केन्द्रले विद्यालयहरूलाई दियाे यस्तो ६ बुँदे निर्देशन (निर्देशनसहित)
    images

    काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आगामी शैक्षिक सत्र सुरु हुनु अगावै विद्यालयहरूले गर्नुपर्ने ६ बुँदे शैक्षिक कार्य जारी गरेको छ ।

    शैक्षिक सत्र जेठ १ बाट सुरु गर्नका लागि विद्यालयहरूले वैशाख महिनाभित्रै विभिन्न ६ बुँदे कार्य गरिसक्नुपर्ने केन्द्रले बुधबार जारी गरेकाे सूचनामा उल्लेख छ । त्यसका लागि केन्द्रले आवश्यक व्यवस्था मिलाउन स्थानीय तहलाई निर्देशन दिएकाे हाे । 

    यस्तो छ निर्देशन:

    1645074665-XELmA.jpg

    प्रकाशित मिति :फाल्गुण ५ २०७८ बिहिवार - १३:३५:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij