Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

प्रि ओपन सेसनमा नेप्से सूचक झिनो अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से सूचक झिनो अंकले बढ्यो


  • 3.9K
    Shares

    प्रि ओपन सेसनमा नेप्से सूचक झिनो अंकले बढ्यो
    images

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.८८ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक २७३५.३२ विन्दुमा पुगेको छ । ९ लाख ६२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १४ कम्पनीको १६ सय ४३ कित्ता सेयर खरिदबिक्री भएको छ ।

    यस सेसनमा कुन १७ वटा कारोबार भएको छ । १२ कम्पनीको भाउ बढेको छ भने एउटाको घटेको छ । बाँकी एउटा कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

    प्रकाशित मिति :फाल्गुण ५ २०७८ बिहिवार - ११:१५:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij