Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

प्रचण्ड–माधव समूहले बोलायो सचिवालय बैठक

प्रचण्ड–माधव समूहले बोलायो सचिवालय बैठक


  • 7.0K
    Shares

    प्रचण्ड–माधव समूहले बोलायो सचिवालय बैठक

    काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले सचिवालय बैठक बोलाएको छ । दिउँसो ३ बजे पेरिसडाँडामा बैठक बोलाइएको एक नेताले बताए ।

    “आन्दोलनलाई प्रभावकारी बनाउने कार्ययोजना बनाउने, अहिलेको अवस्थाको थप विश्लेषण गर्नेलगायत कार्यसूचीमा छलफल हुनेछ,” उनले भने ।

    प्रधानमन्त्रीको कदमविरूद्ध विभाजित पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपा आन्दोलित छ । प्रचण्ड-नेपाल समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेका छन् ।

    प्रकाशित मिति :पौष २६ २०७७ आइतवार - १३:४०:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij