Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

भारतमा कोरोना पुन: उकालो लाग्यो २४ घण्टामा ३० हजार ७५७ नयाँ संक्रमित थपिए, ५४१ जनाको मृत्यु

भारतमा कोरोना पुन: उकालो लाग्यो २४ घण्टामा ३० हजार ७५७ नयाँ संक्रमित थपिए, ५४१ जनाको मृत्यु


  • 2.8K
    Shares

    भारतमा कोरोना पुन: उकालो  लाग्यो  २४ घण्टामा ३० हजार ७५७ नयाँ संक्रमित थपिए, ५४१ जनाको मृत्यु
    images

    काठमाडौं । भारतमा एक हप्ता ओरालो लागेको कोरोना ग्राफ दुई दिनदेखि पुन:उकालो लागेको छ । 

    भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा ३० हजार ७५७ नयाँ संक्रमित थपिएका छन् । त्यस्तै यो अवधिमा ५४१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

    मंगलबार २८ हजार ९१८ नयाँ संक्रमित थपिएका थिए भने ५१३ जनाले ज्यान गुमाएका थिए । 

    अहिले भारतभर सक्रिय संक्रमितको संख्या ३ लाख ३२ हजार ९१८ रहेको छ । सबैभन्दा धेरै केरल राज्यमा संक्रमित रहेका छन् । त्यस्तै दोस्रो स्थानमा महाराष्ट्र रहेको छ । एजेन्सी

    प्रकाशित मिति :फाल्गुण ५ २०७८ बिहिवार - १०:२७:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij