२०८२ मंसिर ६ गते शनिवार
काठमाडौँ । भोजपुर जिल्लाको साङ्पाङ गाविस वडा नं २ निवासी पुष्प बहादुर सुनुवारले भोजपुरकै टक्सार गाविस वडा नं ६ का रमिना श्रेष्ठसँग विवाह बन्धनमा बाधिएका थिए । उनीहरुको ५ बर्षिय छोरा समेत छन । उनकी श्रीमती
रमिना श्रेष्ठ सम्पर्कविहिन भएको ३ महिना भएको छ । सुनुवार साढे ३ बर्ष देखी दक्षिण कोरियामा छन ।
पुष्पकी श्रीमतीको भाइ र बहिनीलाई ऋणस्वरुप पठाएको पैसा पनि फिर्ता पाउन सकेको छैन । माइती पक्षले भने पुष्पको फोन कल ब्लक लिस्टमा राखेको बताए । केही महिना अघी उनकी श्रीमतीले आफ्नो ट्याक्सी ड्राइभर दोलखाका माधव कार्की ब्वाइफ्रेण्ड रहेको बताएकी थिइन ।
श्रीमान विदेश गएको ६ महिनापछी आफु रिलेशनमा रहेको र साँढे २ बर्ष भैसकेको कुरा उनकी श्रीमतीले बताएकी थिइन । चाबहिल, ललितपुरका गेस्ट हाउसमा आफ्नो ब्वाइफ्रेण्डसँग कयौ रात बिताएको समेत उनकी श्रीमतीले
बताएकी थिइन । रमिनाले अनेक बहाना बनाएर निहुँ निकालेर झगडा गरीरहिन ।
उनै पुष्पलाई बेला बेलामा माफि माग्दै पैसा पठाउन लगाइरहन्थिन र माधव कार्कीसँग घुम्मिरहन्थे । डेढ बर्ष अघी पुष्पले पठाएको करिब ८० लाख रुपैयाँमध्ये ५३ लाखले यता पुष्पकी श्रीमतीले जग्गा लिए र उनको नाम पास गरिन । पुष्पले सबै कुरा थाहा पाएपछी आफ्नो सम्पती र छोरा फिर्ता मागे ।
अनी श्रीमती रमिना सम्पर्कबिहिन बनिन । माधव कार्की काठमाडौँको गौरिघाटस्थित बसोबास गर्दै आएको पाइएको छ । ललितपुरको ठाइबास्थित डेरा गरेर बस्दै आएका रमिना श्रेष्ठ डेरामा नभएको समेत जानकारी प्राप्त भएको छ
। मेलमिलापको लागि धेरै पट्क कोशीस गर्दा पनि रमिना श्रेष्ठ र आफन्तबाट भने केही प्रतिकृया नदिएको बताएको छ । पुष्प सुनुवारले रमिना श्रेष्ठसँग कुरा गर्दा माधव कार्कीसँग आफुहर छुट्नै नसक्ने र धेरै सहयोग गरेको समेत
सुनाएको थियो ।
आफु बिदेशमा मरिमरी दु:ख गर्नु र श्रीमतीले यता अर्कैसँग अनैतीक सम्बन्ध कायम गर्नु पक्कै पनि गलत कुरा होइन भन्न सकिन्न । परपुरुषसँग अनैतीक सम्बन्ध कायम गरी पुष्पका आफन्तसँग रमिना श्रेष्ठ गाली गलौजमा समेत
उत्रेको भनाइ छ । परपुरुष केही महिना अगाडि रमिना श्रेष्ठले पुष्प सुनुवारलाई म्यासेन्जरमा स्क्रिन सेअर गरी माधव कार्की नाम गरेको ब्यक्तीसँग देखाएको कल लिस्ट ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij