Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले लिए सपथ

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले लिए सपथ


  • 3.4K
    Shares

    बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले लिए सपथ
    images

    काठमाडौं । बेलायतका लागि आवासीय राजदूतमा नियुक्त भएका ज्ञानचन्द्र आचार्यले शपथ ग्रहण गरेका छन् ।

    उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

    कार्यक्रममा परराष्ट्रमन्त्री डा. नारायण खड्का लगायत सरकार उच्च पदस्थ अधिकारीहरुको समेत सहभागीता रहेको थियो ।राजदूत-शपथ_2078_विज्ञप्ति-1086x1536.jpg

     

    प्रकाशित मिति :फाल्गुण ४ २०७८ बुधवार - १६:१०:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij